Thursday, June 14, 2007

मेरो यो कस्तो दिन

किन किन आज बिहान देखि नै अलिक अनौठो लगिरहेको छ । सधैं भन्दा आज किन किन एकदम निराशा छाइरहेको छ । तरपनी आफ्नै भाग्य लाई दोश दिदै केही न केही हुने आशान्का मा कोठा बाट निस्के । निस्कने बित्तीकै खुट्टामा नरमरो तरिकाले ठेस लाग्यो । हरे शिव के हुने हो आज जस्तो लागि रह्यो । एक्छिन सोचे हुन बाकी के नै पो छ र ।

सधैं जस्तो परी लाई भेट्छु अनी सबै कुरा ठीक भाई हाल्छ नि जस्तो लाग्यो । तर फेरी परी आउने बेलामा बाहिर निस्कनु पर्‍यो अनी परीलाई भेट्न पनि पाईन । यो भन्दा नराम्रो के हुन पर्‍यो र जस्तो लाग्यो । तर करिब २ बजे तिर भेते कति खुशी लाग्यो मन मा भएको सबै कुरा पुगे जस्तो लाग्यो । तर आजको दिन नै खराब परी पनि रिसाएर भोली देखि भेट्दिन भनेर पो गईन ।

"कति कम्जोर रहेछ भाग्य " दीप श्रेष्ठ को यो गीत याद आयो । सधैं कम्जोरी मा नै बच्नु पर्ने भयो जस्तो लाग्यो । आफुलाई नै दोश दिउ आरु त कस्लाई क् भन्ने र शायद आँफैमा धेरै कम्जोरी भएको महसुस गरे अनी त केही गर्न मन नै लगेन ।

सोच्दै थिए आज चै केही गर्नु पर्ला । blog मा केही कुरा राम्रो लेख्नु पर्ला भनेर तर कस्तो opposite हुन पुग्यो । जता ततै बाट किन हो किन आज भोली त यस्तै मात्र हुन्छ । "सोछे जस्तो हुन्न जीवन" यो गीत एफएम मा बजिरहेको थियो । कस्तो गीत ले त झन mood नै अर्को बनाईदियो । सधैं हस्ने घाम लाई पनि आज नै बादल ले ढाकिदियो । सोचे प्रकृतिले पनि मलाई साथ दिन छोडेछ । धन्य हे ईश्वर मलाई कति दुख दिन सक्छस जस्तो लाग्यो ।

हेर्दै जाउ कहाँ सम्म पुगिने हो । जीवन जिउदिन भन्दा पनि बाँच्न पर्ने कस्तो बिडम्बना होल यो । अहिले त यो blog लेख्दा पनि निकै bore लागि रहेछ तर अहिले त यो ब्लग नै एउटा साथी भएको छ । तेसैले एही नै मन क कुरा हरु शरे गरौ जस्तो लगेर लेखे । लौ त अब आजलाई केही लेख्न mood नै बनेन तेसैले एती नै है । भोली कुनै नयाँ नौलो भयो भने चै लेख्नु पर्ल ।

2 comments:

Anonymous said...

я думаю: благодарю!! а82ч

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.